उद्धव ठाकरे पहली बार नाइटलाइफ़ पर बोलते हैं – ‘मुझे यह शब्द पसंद नहीं है’

उद्धव ठाकरे पहली बार नाइटलाइफ़ पर बोलते हैं – ‘मुझे यह शब्द पसंद नहीं है’

Continue Reading

उखु किसान सरकारलाई दिए ७ दिने अल्टिमेटम

काठमाण्डाै, आन्दो’लनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सर’कारलाई अल्टिमेटम दिएका छन् । सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो सा’ताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाए’को थियो । तर, पुस २५ गतेभित्र ८० प्रतिशत र माघ प’हिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने सरकारको प्रतिवद्धता लिखित रुपमा आउनुपर्ने माग […]

Continue Reading

सर्वाेच्चकाे सरकारलाई आदेश: नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर

काठमाण्डाै, सर्वोच्च अदालतले नेपालको आधि’कारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरि फुयाँ’लको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गर्न सरकारलाई आदे’श दिएको हो । वरिष्ठ अधिवक्ता विश्वप्रका’श भण्डारीले दायर गरेको रिटमाथि अदालतले आदेश सुनाएको हो । यस्तै, सन् १८४६ मा लण्डनबाट प्रकाशि’त भएको भनिएको नेपाल सहितको नक्साको […]

Continue Reading

बझाङको साइपाल गाउँपालिकामा हिमपात भएसँगै विद्यालय बन्द गरियाे

बझाङ, बझाङको साइपाल गाउँपालिका’लगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । हिमपातका कारण साइपाल गाउँपा’लिकामा कार्यरत कर्मचारी प्रहरुराम डगौरा लडेर घाइ’ते भएका छन् । महेन्द्रनगर घर भएका डगौरा साइपाल गा’उँपालिकाको काँडा भन्ने ठाउँमा जाने क्रममा पानलोटे भन्ने ठाँउमा हिउँमा चिप्लिएर लड्दा घाइते भएको साइपाल गाँउपालि’काका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनु भयो । डगौराको दाँया खुट्टामा […]

Continue Reading

माैसम बदली भएर देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, माैसमविद् भन्छन चिसाेबाट बच्नुस

काठमाण्डाै, देशका विभिन्न ठाउँमा बिहीबार (आज) पानी र हिउँ पर्ने सम्भा’वना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँ’मा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानु’मान महाशाखा’की मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुदू’रपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी […]

Continue Reading

प्रतिबन्ध फुकुवा भएपछि अब दायाँ-बायाँ नगराैँ, फुटबलमा ‘फाेकस’ गराैँ भने सन्ताेषले

काठमाण्डाै, कुवेतविरुद्ध विश्व’कप छनोट खेल्न भुटान प्रस्थान गर्नुअघि नेपाली चार जना फुटबलरहरु नाइ’ट क्लबमा गएको पाइएपछि प्रतिबन्धमा परेका थिए । नेपाली टिमका स्ट्राइ’कर विमल घर्ति मगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले अनुशासनको पा’लना नगरेकाे भन्दै कारबाही गर्दै प्रतिबन्ध लगाएको थियो । अन्जन र सन्तोषको ४५ दिने प्रतिबन्ध फुकु’वा भएको छ भने दिनेश […]

Continue Reading

मन्त्री भट्टराईले भने निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प आयोजना भएकाले राष्ट्रिय सहमति पनि जुटिसक्यो

काठमाण्डाै, संस्कृति, पर्यटन तथा नागरिक उडड्य’न मन्त्री योगेश भट्टराईले नेपालले पर्यटन पूर्वाधारका काममा तीव्र’ता दिएको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा मन्त्री भट्ट’राईले नेपालमा पर्यटक बढाउन हवाई सञ्जाल विस्तारको आवश्य’कता रहेको र त्यसको लागि सरकारले विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय विमान’स्थल बनाइरहेको बताउनुभयो । हाम्राे देशको एकमात्र अन्तर्राष्ट्रिय विमा’नस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे विकल्पमा […]

Continue Reading

पश्चिमी नाका गड्डाचाैकी बाट नेपाल भित्रिने पर्यटकहरुलाई गरियाे भीमदत्त रथमा परिक्रमा

कञ्चनपुर, भीमदत्त नगरपालिकाले पर्यटन वर्षको अवसरमा पश्चिमी सीमाना’का गड्डाचौकी हुँदै नेपाल भित्रिने पर्यटकलाई भीमरथमा प’रिक्रमा गराएको छ । पर्यटन वर्षका अवसरमा गड्डाचौ’कीमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाने त्यस नाकाबाट ने’पाल भित्रिने पहिलो पर्यटक दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगीसहित पाँच जना विदेशी पर्यट’कलाई सम्मान गर्दै भीमरथमा परिश्रमा गराएको हो । सम्मानित हुनेमा एक जना दक्षि’ण अमेरिकी नागरिक […]

Continue Reading

मन्त्री ज्ञवाली भने, सीमासम्बन्धी छलफलका लागि भार’तलाई मिति तोकेर पत्र पठाइयाे

काठमाण्डाै, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सी’मा विवादमा छलफल गर्न नेपालले पठाएको मितिमा भार’तले चासो नदिएपछि फेरि मिति तोकेर पत्र पठाएको बताउनुभएको छ । राज्यका निर्देश’क सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको मंगलबारको बैठ’कमा छलफलका लागि नयाँ मिति तोकेर दोस्रो पत्र पठाएको जानकारी दिनुभएको हो । उहाँले भार’तले दोस्रो पत्रको जवाफ पठाइ नसकेको […]

Continue Reading

सरकारले सुधार्‍याे व्यापार घाटा, निर्यात २७ प्रतिशतले बढ्दा आयात साढे ४ प्रतिशतले घट्याे

काठमाण्डाै, आर्थि’क वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ । साउनदेखि मङ्सिरस’म्मको निर्यात बढ्दै जाँदा आयातमा पनि केहीले कमी आएकाे छ । पाँच महिनामा नेपालको कुल वस्तु निर्यात २६ दशमलव ९७ प्रतिशतले बढेको छ भने आयातमा ४ दश’लमव २४ प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महि’नामा ५ […]

Continue Reading